आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङमा (तस्बिरहरु)

शुक्रबार, १९ असोज २०८०, १५ : ०६
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ पुगेका छन् । शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै प्रधानमन्त्री प्रचण्ड बझाङ पुगेका हुन् । 

टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सदरमुकाम चैनपुर आसपासको क्षेत्रमा स्थलगत अनुगमन गर्ने, जिल्ला विपत व्यवस्थापन समितिको छलफलपश्चात रातह र व्यवस्थापनका लागि आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ । 

तस्बिरहरु :

pm-prachanda-bajhang (2)pm-prachanda-bajhang (3)pm-prachanda-bajhang (4)pm-prachanda-bajhang (5)pm-prachanda-bajhang (6)pm-prachanda-bajhang (7)pm-prachanda-bajhang (8)pm-prachanda-bajhang (9)pm-prachanda-bajhang (10)pm-prachanda-bajhang (11)pm-prachanda-bajhang (12)pm-prachanda-bajhang (13)pm-prachanda-bajhang (14)pm-prachanda-bajhang (15)pm-prachanda-bajhang (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप