आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ईन्जिनियरङ्गको प्रवेश परीक्षा कार्तिक १४ गतेदेखि हुने

शनिबार, २० असोज २०८०, ०७ : २०
शनिबार, २० असोज २०८०

काठमाडौँ । गत भदौ २५ गतेदेखि सञ्चालन हुनुपर्ने त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान  B.E./B.Arch तहको प्रवेश परीक्षा आगामी कात्तिक १४ गतेबाट सञ्चालन हुने भएको छ । 

डीनको कार्यालयले एक सूचना जारी गर्दै रोकिएको प्रवेश परीक्षा  कात्तिक १४ बाट सुरु हुने जानकारी दिएको हो । 

यसअघि प्रवेश परीक्षाको फारम भर्न छुट भएकाहरुले पनि असोज २२ देखि असोज २४ गतेसम्म अनलाइनमार्फत परीक्षा फारम भर्न सक्ने  सूचनामा उल्लेख छ । 

370243828_276484622016744_5121056920607813998_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप