आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

सोमबार, २२ असोज २०८०, २१ : ०६
सोमबार, २२ असोज २०८०

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ । 

कांग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार संघीय संसद् भवन नयाँ वानेश्वरमा बैठक बस्ने जानकारी दिएको हो ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतंकवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप