आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल र लाओसबीचको खेल हेर्न पुगे रवि लामिछाने, तस्बिरहरु

बिहीबार, २५ असोज २०८०, २० : ३२
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । नेपाल र लाओसबीचको खेल हेर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेका छन् । खेलाडीलाई हौसला बढाउन उनी रंगशाला पुगेका हुन् । विश्वकप छनोटको प्रारम्भिक चरणको उक्त पहिलो खेलमा नेपालले लाओसले बराबरी खेलेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो लेगको  खेलमा एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै नेपालले बराबरी गरेको हो ।

rabi-lamichhanerabi-lamichhane1rabi-lamichhane2rabi-lamichhane3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप