आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सामाजिक रूपमा उत्तरदायी सगरमाथा लुम्बिनी ईन्स्योरेन्स

शुक्रबार, २६ असोज २०८०, ०८ : १२
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत कास्की जिल्लाको पोखरा महानगरपालिका १ मा निर्माणाधीन विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि आर्थिक सहयोग स्वरूप पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ । 

कम्पनीले सामाजिक कार्यको लागि यती ठुलो धनराशि सहयोग गरेकोमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयले प्रशंसा गरेको छ । 

व्यावसायिक सामाजिक उत्तरदायित्वमा सचेत कम्पनीले यस अघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पुराउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप