आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

प्रधानमन्त्रीद्वारा मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ (तस्बिरहरू)

शुक्रबार, २६ असोज २०८०, १७ : ५०
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका छन् । शुक्रवार बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री प्रचण्डले मानव सेवा आश्रमको नेतृत्वमा हुने उद्धार यात्राको शुभारम्भ गरेका हुन् ।

गमलामा पानी हालेर प्रधानमन्त्रीले अभियानको सुरुवात गरेका छन् । सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण भन्ने उद्देश्यका साथ अभियान सुरु गरिएको आयोजक पक्षले जानकारी दिएको छ । ३८ दिनसम्म चल्ने यो अभियानबाट करिब ३ सय सडक आश्रित मानवलाई सहयोग गर्ने लक्ष्य राखिएको छ । अभियानका लागि ३८ जना स्वयंसेवक परिचालन गरिएको जनाइएको छ ।

uddar-yatra-pm (1)uddar-yatra-pm (2)uddar-yatra-pm (3)uddar-yatra-pm (4)uddar-yatra-pm (5)uddar-yatra-pm (7)uddar-yatra-pm (8)uddar-yatra-pm (9)uddar-yatra-pm (10)uddar-yatra-pm (11)uddar-yatra-pm (12)uddar-yatra-pm (13)uddar-yatra-pm (14)uddar-yatra-pm (16)uddar-yatra-pm (17)uddar-yatra-pm (18)uddar-yatra-pm (19)uddar-yatra-pm (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप