आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
न्युरोडमा दसैँको नयाँ लुगा किन्नेको भीड, तस्बिरहरू
दसैँ किनमेल

न्युरोडमा दसैँको नयाँ लुगा किन्नेको भीड, तस्बिरहरू

शनिबार, २७ असोज २०८०

काठमाडौँ । दसैँको आगमनसँगै काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्र पहिलेभन्दा व्यस्त बनेको छ । न्युरोड, असनलगायत क्षेत्रलाई दसैँको रमझमले छपक्कै छोपेको छ ।

शनिबार भएकाले दसैँमा घर जानअघि किनमेल गर्नेहरूको भिड बाक्लो रहेको छ । लुगा पसलदेखि मोबाइल पसलसम्म भिड उस्तै बाक्लो छ ।  अधिकांश आवश्यक बस्तु एउटै ठाउँमा पाइने र धेरै ठाउँ डुल्न नपर्ने भएकाले पनि पछिल्लो समय यो क्षेत्रमा किनमेल गर्नेको सङ्ख्या बढ्दै गएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया