आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रताप दासको ‘मेरा बाजे अच्छा लबर थे’ दुर्गेश र एलिशा

आइतबार, २८ असोज २०८०, ११ : ४२
आइतबार, २८ असोज २०८०

काठमाडौँ । प्रताप दास र कल्पना श्रेष्ठको स्वर रहेको गीत ‘मेरा बाजे अच्छा लबर थे’ सार्वजनिक भएको छ । दीपक शर्माको सङ्गीत, दिनेश सुवेदीको शब्द रहेको गीतमा शाहस शाक्यको एरेन्ज छ ।

गीतको भिडियो बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । भिडियोमा दुर्गेश थापा, एलिशा वास्तोला, एरके ताम्राकारको अभिनय छ । 

प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको भिडियोमा अजय रेग्मीको छायाङ्कन, मौसम हिमालीको नृत्य र कल्पेश विश्वकर्माको सम्पादन छ । भिडियोका निर्माता राजेन्द्र पुरी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप