काठमाडौँ । विजया दशमी, तिहार, नेपाल संवत् ११४४ (नववर्ष) को उपलक्ष्यमा खुल्लामञ्चमा चंगा प्रतियोगिता गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ महानगर कमिटी, अखिल नेपाल किसान महासंघ काठमाडौँ महानगर कमिटी, राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ महानगर कमिटीको आयोजनामा महानगरस्तरीय चंगा प्रतियोगिता कार्यक्रम भएको हो ।
प्रतिक्रिया