आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् दसैँ मनाउन गाउँ फर्कनेहरूको भीड
चाडपर्व

तस्बिरमा हेर्नुहोस् दसैँ मनाउन गाउँ फर्कनेहरूको भीड

मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेको भीड लाग्ने गरेको छ । 

घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ–संस्था बन्द भएपछि दसैँ मनाउनका लागि घर फर्किनेहरूको भीड लाग्न थालेको हो ।

काठमाडौँ उपत्यकाको कोटेश्वर, जडिबुटी बसपार्क आसपासमा मानिसहरू घर फर्किने क्रम निरन्तर  बढिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया