आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खाद्यले सुरु गर्‍यो खसी–बोकाको बिक्री (तस्बिरहरू)
खरिद बिक्री

खाद्यले सुरु गर्‍यो खसी–बोकाको बिक्री (तस्बिरहरू)

मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसी बोका बिक्री सुरु गरेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने जिउँदो खसी बोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकिएको छ । यस्तै, जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ६० रुपैयाँ प्रतिकिलो कायम रहेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले  जानकारी दिइन् ।

खाद्यले खसी बोका र च्याङ्ग्राको बिक्रीमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ । छुटसहितको खसी बोका तथा च्याङ्ग्रा कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया