आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

मङ्गलबार, ३० असोज २०८०, १३ : १२
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । प्रहरीले झापाबाट बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–५ आमबाडी घर भएका फुलसिंह ताजपुरिया छन् ।

ताजपुरियाले ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । घर नजिकै खेलिरहेकी बालिकालाई उनले धानबारीमा लगेर बलात्कार गरेका हुन् । 

घटनाबारे इलाका प्रहरी कार्यालय शिवगञ्जले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप