आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा

मङ्गलबार, ३० असोज २०८०, १३ : ४९
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । अर्थतन्त्रको बाह्य क्षेत्र चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि शोधान्तर स्थिति र चालु खाता दुवै बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा मुलुकको शोधनान्तर स्थिति (बीओपी) ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा देखिएको हो । 

यस्तै, समीक्षा अवधिमा मुलुकको चालु खाता समेत २३ अर्ब ५० करोडले बचतमा रहेको बैंकले जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा रहेको थियो  भने चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप