आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तमिलनाडुको विरुधुनगरमा विस्फोट : नौ जनाको मृत्यु

मङ्गलबार, ३० असोज २०८०, २० : ३०
मङ्गलबार, ३० असोज २०८०

 तमिलनाडु । भारतको तमिलनाडुको विरुधुनगरमा मङ्गलबार पटाका कारखानामा भएका छुट्टाछुट्टै दुई विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पहिलो विस्फोट विरुधुनगर जिल्लामा भएको थियो भने, अर्को विस्फोट सोही जिल्लाको कम्मपट्टी गाउँमा भएको थियो ।

विस्फोटबारे अनुसन्धान जारी छ ।-(रासस-एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप