आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

मुख्यमन्त्रीलाई राप्रपाबाहेक सबैले विश्वासको मत दिने, माओवादी, राप्रपा, एस र जसपा बस्यो प्रतिपक्षी बेञ्चमा

बुधबार, ०१ कात्तिक २०८०, १३ : २०
बुधबार, ०१ कात्तिक २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राप्रपाबाहेक सबै दलले विश्वासको मत दिने भएका छन् । प्रदेशसभाको बैठक सुरु भएको छ । 

अहिले मुख्यमन्त्री कार्कीले प्रदेशसभामा सम्बोधन गर्दैछन् । प्रदेशसभाको सत्ता पक्षमा नेकपा एमाले र काँग्रेस बसेका छन् भने विपक्षी वेञ्चमा भने माओवादी, राप्रपा, नेकपा एस र जसपा बसेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप