आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

जसपाले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

बुधबार, ०१ कात्तिक २०८०, १३ : ५४
बुधबार, ०१ कात्तिक २०८०

मोरङ । जनता समाजवादी पार्टी (जसपा) ले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।  संसदीय दलका नेता समेत रहेकी निर्मला लिम्बूले बुधबारको प्रदेशसभा बैठकमा बोल्दै कार्कीलाई विश्वास मत दिने बताएकी हुन् ।

त्यसक्रममा उनले तत्कालीन एमाले नेतृत्वको सरकारले आफु र आफ्नो पार्टीलाई दलीय हैसियत नदिइ कोशी नामाकरण गरेको आरोप लगाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप