आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

करणले लिए यूएईको छैठौँ विकेट

बुधबार, ०१ कात्तिक २०८०, १४ : ३९
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को छैठौँ विकेट लिएको छ ।

यूएईको छैठौँ विकेट पनि करण केसीले लिएका हुन् । उनले यूएईका ब्याट्सम्यान मोहम्मद फराजुद्दिनलाई शून्य रनमै पेभेलियन फर्काए । फराजुद्दिनलाई उनले आसफ शेखद्वारा क्याच गराएका थिए । यूएईले १८.४ ओभरमा एक सय ३२ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप