आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्मका लागि शाकाहारी बने रणवीर कपुर, रक्सी पनि छाडे

बुधबार, ०१ कात्तिक २०८०, १८ : ०१
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । फिल्म स्टारहरू हरेक फिल्ममा नयाँ–नयाँरुप रङ्गमा देखिन्छन् । यसका लागि कयौँले आफूमा अनेकौँ बदलाव ल्याएका हुन्छन् । यो बदलाव फिजिकल लुक्समा मात्रै सीमित हुन्न ।

कहिलेकाहीँ आन्तरिक बदलाव पनि देख्न पाइन्छ । भारतीय अभिनेता रणवीर कपुरले पनि यस्तै खास तयारी गरिरहेका छन्, आफ्नो आगामी फिल्म रामायणका लागि । निर्देशक नितेश तिवारीको यो फिल्ममा रणवीर भगवान् रामको भूमिकामा देखिँदैछन् ।

यो भूमिकामा आफूलाई चुर्लुम्म डुबाएका उनले रक्सी छुँदै छोएका छैनन् । सुटिङ पूरा नहुँदासम्म माछामासु  पनि हात नलगाउने मिडिया रिपोर्ट्सहरु आइरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप