काठमाडौँ उपत्यकाका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरु)
बिहीबार, ०२ कात्तिक २०८०, १४ : २९
काठमाडौँ । उपत्यकाका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ । काठमाडौँ, भक्तपुर र ललितपुरका किसानहरु अहिले धानबाली भित्र्याउन व्यस्त भएका हुन् ।
दसैँ सुरु भएपनि उनीहरुलाई धान भित्र्याउने चटारो देखिन्छ ।
हेरौँ तस्बिरहरु :