आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जो दसैँमा बिदेसिए, तस्बिरमा हेर्नुहोस्
भावुक माहोल

जो दसैँमा बिदेसिए, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, ०७ कात्तिक २०८०

काठमाडौँ । नेपालीहरुको महान पर्व वडादसैँ घर आगनमा आएको छ । तर कतिपय घर आगनमा आएको दसैँ छोडेर बिदेसिन बाध्य भएका छन् । 

नेपालीका दुई ठूला पर्व दसैँ र तिहार आएपनि रोजगारी तथा उच्च शिक्षाका लागि उनीहरु बिदेसिन बाध्य भएका हुन् । चाडपर्वको समयमा घर परिवार छाडेर जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भावुक माहोल देखिन्छ । 

दसैँको मुखमा बिदेसिन बाध्य भएकाहरुले गर्दा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भावुक देखिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया