आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संस्कृति

दसैँको सट्टा खोकनामा यसरी मनाइन्छ सिकाली जात्रा (फोटोफिचर)

बुधबार, ०८ कात्तिक २०८०, १२ : ३२
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ । नेपालीहरुको चाड दसैँको सट्टा राजधानीको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि  परम्परागत रूपमा यहाँ दसैँ भने मनाइँदैन । 

मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ । यहाँका बासिन्दा एकआपसमा टीका टालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् ।

1697783154219169778315422816977831542371697783154248169778315425816977831542661697783154275169778315428416977831542931697783154302

1697783154136169778315414416977831541531697783154161169778315416916977831541771697783154186169778315419416977831542021697783154211

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप