आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

बिहीबार, ०९ कात्तिक २०८०, ०९ : ४०
बिहीबार, ०९ कात्तिक २०८०

सुर्खेत । ट्याक्टरको ठक्करबाट जाजरकोटमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–६ भेरे निवासी ८ वर्षीय केशव महतारा रहेका छन् । 

उनको गए राती ट्याक्टरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप