आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

त्रिदेशीय टी–२० सिरिज : उपाधिका लागि  नेपाल र युएईबिच आज प्रतिस्पर्धा

बुधबार, १२ वैशाख २०८१, ०७ : ५२
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र  युनाइटेड अरब इमिरेट्स (यूएई)बिच प्रतिस्पर्धा हुने भएको छ ।

बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबिच फाइनल खेल हुन लागेको हो।  नेपाल, युएई र हङकङबीच जारी सिरिजबाट हङकङ बाहिरिइसकेको छ। 

नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो। 

युएई र हङकङले एकअर्कासँग एक-एक जित हात पारेको छ। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप