आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मनोहरको नयाँ गीत ‘देश बेचेर खानीलाई पो रहिछ नेता भन्नी’मा भुवन बने नेता

सोमबार, १८ मङ्सिर २०८०, १२ : ०३
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । गायन मनोहर भण्डारीको नयाँ गीत ‘देश बेचेर खानीलाई पो रहिछ नेता भन्नी’ सार्वजनिक भएको छ । भण्डारीकै शब्द रहेको गीतमा जय देवकोटाको सङ्गीत तथा एरेन्ज छ । 

नेता प्रति ब्याङ्ग्य गरिएको गीतको भिडियोमा भुवन के पोखरेल, उमेश सुवेदी, लक्ष्मी गौतम, टुपी मगर, राजबी भुसाललगायतको अभिनय छ ।

शिव विकको छायाङ्कन, अमृत चापागाइको सम्पादन रहेको भिडियो मनोहर भण्डारी आफैले निर्देशन गरेका हुन् । भिडियोमा नेताले जनतालाई कसरी झुक्याउछन् भन्ने विषयवस्तु देखाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप