आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्यालेस्टाइनको समर्थनमा विश्वभर लाखौँ मानिस सडकमा, तस्बिरहरू
फोटोफिचर

प्यालेस्टाइनको समर्थनमा विश्वभर लाखौँ मानिस सडकमा, तस्बिरहरू

सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । गत अक्टोबर ७ मा चरमपन्थी समूह हमासले आक्रमण गरेपछि इजरायलले गाजामा हमला जारी राखेको छ । इजरायलले गरेको हवाई हमला र बामबारीमा परेर हजारौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार इजरायलको कारबाहीमा हालसम्म ७ हजार बढी सर्वसाधारणको मृत्यु भएको छ । यसमध्ये २ हजारभन्दा बढी बालबालिका रहेका छन् भने महिलाहरू पनि धेरै सङ्ख्यामा मारिएका छन् ।

इजरायले आफ्नो कारबाहीलाई झनै भीषण बनाउँदै गर्दा यसको विरोध तथा प्यालेस्टाइनको समर्थनमा विश्वभर प्रदर्शनहरू भइरहेका छन् ।

विश्वका कयौँ देशमा प्यालेस्टाइनको झण्डा बोकेर मानिसहरू सडकमा उत्रेर प्रदर्शन गरेका छन् । उनीहरूले इजरायलको क्रूर आक्रमणको विरोध गर्दै युद्धविरामको मा गरेका छन् । तस्बिरमा हेर्नुहोस् बेलायत, इटाली, लेबनान, मलेसिया, अमेरिका, नर्वे, भारतलगायतका देशमा भएका प्रदर्शन : (सबै तस्बिर रोयटर्सबाट )

 

palestine protest (1)palestine protest (2)palestine protest (3)palestine protest (4)palestine protest (5)palestine protest (6)palestine protest (7)palestine protest (8)

palestine protest (9)palestine protest (10)palestine protest (11)palestine protest (12)palestine protest (13)palestine protest (14)palestine protest (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया