आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाको स्यालिस्बरी विश्वविद्यालयको लेक्चर सिरिजलाई सभापति लामिछाने गरे सम्बोधन

सोमबार, १० वैशाख २०८१, १९ : ४५
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकास्थित स्यालिस्बरी विश्वविद्यालयको लेक्चर सिरिजलाई सम्बोधन गरेका छन् । विश्वविद्यालयले उनलाई वक्ताका रुपमा आमन्त्रण गरेको थियो । तर भौतिक रूपमा उपस्थित हुन नसकेपछि सभापति लामिछानेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका हुन् । 

विगतमा विश्वविद्यालयले आयोजना गरेको लेक्चर सिरिजमा नोबेल पुरस्कार विजेता एवं दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति एफडब्ल्यू डे क्लर्क, नोबेल पुरस्कार विजेता एवं ऐतिहासिक अध्ययता लेच वालेसा, महात्मा गान्धीका नाती डा. अरुण गान्धीलगायतले सम्बोधन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप