आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

मलेसियाको छैटौँ विकेट खस्यो

बुधबार, २० मङ्सिर २०८०, १४ : ३४
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच खेल हुँदैछ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो छैटौँ विकेट गुमाएको छ । मलेसियाले छैटौँ विकेटका रूपमा अइनुल हाफिजलाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएको हो । उनी रनआउट हुँदै पेभेलियन फर्किएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप