आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

अविनाशले लिए मलेसियाको सातौँ विकेट

बुधबार, २० मङ्सिर २०८०, १४ : ४२
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच खेल हुँदैछ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो सातौँ विकेट गुमाएको छ । 

मलेसियाको सातौँ विकेट अविनाश बोहराले लिएका हुन् । उनले मलेसियाका ब्याट्सम्यान मुहम्मद अमिरलाई आठ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । उनी आउट हुँदा मलेसियाले १७.२ ओभरमा एक सय ४१ रन बनाएको छ । अविनाशले लिएको यो दोस्रो विकेट हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप