आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्व सांसद उमा विश्वकर्मा एमालेमा प्रवेश

सोमबार, १७ वैशाख २०८१, २१ : ११
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा (एमाले)मा प्रवेश गरेकी छन् । पूर्वसांसद समेत रहेकी विश्वकर्मा कपिलवस्तु निवासी हुन् ।

विश्वकर्मालाई मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले वालकोटमा पार्टी प्रवेश गराएको एमाले पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले जानकारी दिए । विश्वकर्मा पार्टी प्रवेश गरेसँगै कपिलवस्तु एमाले पार्टी निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको भट्टराईको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप