आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राम रानाको 'कुटु कुटु खायो कलेजी'मा बुद्ध लामाको स्वर

सोमबार, १७ वैशाख २०८१, ०८ : ४९
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । गायक राम रानाको नयाँ गीत कुटु कुटु खायो कलेजी सार्वजनिक गरिएको छ । बुद्ध लामा र नितु पुनको स्वर रहेको गीतमा शंकर थापाको संगीत रहेको छ । 

शुस्मा सिग्देलले लेखेको गीतको एरेन्ज आदेश गुर्माछानले गरेका छन् । गीतको भिडियोमा राम राना र ममता पुनलाई फिचर्ड गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप