फोटोफिचर
तस्बिरमा हेर्नुहोस् एमालेको चियापान
बुधबार, २० मङ्सिर २०८०, १३ : २५
काठमाडौँ । नेकपा (एमाले) ले बुधबार चियापान कार्यक्रम गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम भएको हो ।
एमालेले हिन्दुको महान चाड बडादसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा चियापनकाे आयोजना गरेकाे हाे ।
चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।