आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् गाजामा इजरायलको स्थल कारबाही

बुधबार, २० मङ्सिर २०८०, १३ : ३३
बुधबार, २० मङ्सिर २०८०

गाजा । इजरायली सेनाले उत्तरी गाजा पट्टीमा आफ्नो सैन्य कारबाहीका तस्बिरहरू सार्वजनिक गरेको छ। यी तस्बिरहरूमा खाली र भत्केका भवनहरू र भग्नावशेषको थुप्रो देख्न सकिन्छ। हरेक तस्विरले कथा जस्तो देखिन्छ र यो द्वन्द्व पछि यहाँ कति विनाश भयो भनेर बताउँछ।

इजरायलको सेनाले हमाससँगको द्वन्द्वमा मारिएका सैनिकको सूची सार्वजनिक गरेको छ । अहिलेसम्म कुल ३२६ सैनिकको मृत्यु भइसकेको छ । यसमा मङ्गलबार मारिएका ११ सैनिक पनि समावेश छन्। मंगलबार मारिएका सैनिकको उमेर १९ देखि २० वर्षको बीचमा थियो ।

israel army ground operation (1)israel army ground operation (1)israel army ground operation (2)israel army ground operation (2)israel army ground operation (3)israel army ground operation (3)israel army ground operation (4)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप