आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमर अनुरागले ल्याए गीत ‘माया नै हो ’

बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । गायक अमर अनुराग श्रेष्ठको नयाँ गीत ‘माया नै हो’ सार्वजनिक भएको छ । गीतमा विकास गिरीको र्‍याप समेत छ ।

गीतको भिडियोमा इन्द्र दोङ लामा(खम्बे), शान्ति बस्नेत, सरु दाहाल, रेश्मा तिमिल्सेना, राजेन्द्र गिरी र समनराज गिरीको अभिनय छ । सबै कलाकार हास्य श्रृंखला ‘हर्के हवल्दार’का कलाकार हुन् । सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोमा खम्बे इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

भिडियोमा विजेश पौडेल (लातोकोसेरो फिल्मस्)को सम्पादन, प्रवेश पोखरेलको छायांकन छ । सुस्मिता श्रेष्ठ निर्माता र कलाकार महादेव त्रिपाठी सल्लाकार रहेको  भिडियोको निर्देशन इन्द्र दोङ लामाले गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया