आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा सहकारीको पैसा उठाउने प्रतिनिधिको नगद लुटियो

बुधबार, २० मङ्सिर २०८०, १५ : २९
बुधबार, २० मङ्सिर २०८०

पोखरा । पोखरामा सहकारीका नगद संकलन गर्ने प्रतिनिधिको पैसा लुटिएको छ । पोखरा ३० खुदीमा सिटिजन सहकारीको बजार प्रतिनिधिले चलाउने स्कुटरबाट नगद चोरिएको हो । 

मोटरसाइकलमा आएका दुई जनाले नगदसहितको झोला लुटपाट गरेका प्रहरीले जनाएको छ । प्रतिनिधि भने घाइते भएका छन् । उनको तालचोकमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप