आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाको दोलखा जिल्ला समिति पुनर्गठन, अध्यक्षमा ललित

बिहीबार, १३ वैशाख २०८१, ०९ : ०३
बिहीबार, १३ वैशाख २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको दोलखा जिल्ला समिति पुनर्गठन भएको छ । चरिकोटमा बुधबार आयोजित कार्यक्रमबाट ललित मगरको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन भएको छ ।

समितिको उपाध्यक्षमा मानबहादुर सुनुवार, प्रेमध्वज तामाङ सचिवमा सोनाम शेर्पा, उपसचिव पेम्बा तामाङ, बिपिन लावत र कोषाध्यक्ष कल्पना मगर रहेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नानु थामी, बागमती प्रदेश समिति सचिव दावा शेर्पालगायतका नेताको उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप