आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

सोमपालले लिए ओमानको दोस्रो विकेट

बिहीबार, १३ वैशाख २०८१, ०९ : २०
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेकाे छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

ओमानको दोस्रो विकेट सामपाल कामीले लिएका हुन् । उनले ओमानका तेस्रो नम्बरका ब्याट्सम्यान अकिब इलियसलाई दुई रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । इलियस आउट हुँदा ओमानले ३।१ ओभरमा २१ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप