आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी टी–२० विश्वकप

चौथो विकेटका रुपमा कप्तान पौडेल आउट

मङ्गलबार, १८ वैशाख २०८१, ११ : ३३
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । विश्वकप छनौट खेल अन्तरगर्तको ओमानविरुद्धको खेलमा चौथो विकेटकारुपमा कप्तान रोहित पौडेल आउट भएका छन् ।

ओमानविरुद्धको खेलमा १२ बल खेल्दै १२ रन बनाएर कप्तान पौडेल आउट भएका हुन् ।

यससँगै, ८ ओभरमा ४ विकेटको क्षतीमा नेपालले ५६ रन बनाएको छ । नेपालले यतिबेला ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसअघि, २६ रन बनाउँदै ओपनर कुशल भुर्तेल आउट भइसकेका छन् । यस्तै, ५ रन बनाएर आसिफ पेभेलियन फर्किँदा सोमपालले १२ रन मात्रै बनाउन सके ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप