आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी टी–२० विश्वकप

ओमानविरुद्ध संकटमा नेपालको ब्याटिङ, मल्ल ८ रनमै आउट

मङ्गलबार, १८ वैशाख २०८१, ११ : ४५
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । ओमानविरुद्धको विश्वकप छनौट खेलमा नेपालको ब्याटिङलाइन संकटमा परेको छ । १४६ रनको लक्ष्य पछ्याउनेक्रममा ११ ओभरमा नै ५ विकेट गुमेपछि नेपाल संकटमा परेको हो ।

५ औं विकेटका रुपमा नेपालले कुशल मल्ल गुमाएको छ । उनले ८ रन मात्रै बनाएका थिए । यसअघि, कप्तान पौडेलसहित ४ विकेट गइसकेको छ । ११ ओभरको खेलमा ५ विकेट गुमाएर ७४ रन बनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप