आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० विश्वकप छनोट क्रिकेट

सन्दीप जोराका रुपमा नेपालले सातौँ विकेट गुमायो

मङ्गलबार, १८ वैशाख २०८१, १२ : ००
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा ओमानले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्ना सातौँ विकेट गुमाएको छ ।

सातौँ विकेटका रुपमा सन्दीप जोरा पेभेलियन फर्किए । उनी १५ बलमा एक छक्काको मद्दतले १२ रन बनाउँदै आउट भएका हुन् । उनलाई ओमानका बलर जिसन मक्सुदले नसिम खुसीद्वारा क्याच गराएका हुन् । नेपालले १४.५ ओभरमा सात विकेट गुमाएर ८२ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप