आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेले बोलायो संसदीय दलको बैठक

बिहीबार, २१ मङ्सिर २०८०, १६ : १९
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले सचेतक महेश बर्तौलाका अनुसार दलको बैठक बिहीबार ४ः २० बजे बस्नेगरी बैठक बोलाइएको हो । बैठक बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्नेछ । 

बिहीबारबाटै संसदको चालु अधिवेशन अन्त्य हुदैछ ।  संसदको अधिवेशन सुरु र अन्त्य हुँदा एमालेले दलको बैठक नियमित बोलाउने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप