आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी ट्वान्टी–२० छनोट : विश्वकप यात्राको लागि जित्नै पर्ने दबाबमा नेपाल

शुक्रबार, १४ वैशाख २०८१, ०६ : ४४
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबिच प्रतिस्पर्धा हुँदैछ । विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ । 

युएई समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् ।

मूलपानीस्थित  क्रिकेट मैदानमा हुने खेलमा दुवै टिम जितको लक्ष्यसहित मैदान प्रवेश गर्दै छन् ।   खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप