आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी- २० विश्वकप छनोट क्रिकेट

यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लियो

शुक्रबार, १४ वैशाख २०८१, १० : ४५
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले टस जितेर पहिले ब्याटिङको निणर्य लिएको छ । नेपाल र यूएईबिचको सेमिफाइनल खेल नेपाली समयअनुसार, विहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । 

सेमिफाइनल खेलमा विजयी हुने टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी—२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको अर्को सेमिफाइनल खेल ओमान र बहराइनबिच हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप