आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० विश्वकप छनोट

रोहित पौडेलले लिए यूएईको पाँचौँ विकेट

आइतबार, ०९ वैशाख २०८१, १२ : १७
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको छ ।

पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो पाँचोँ विकेट गुमाएको छ ।  यूएईको पाँचौँ विकेट कप्तान रोहित पौडेलले लिएका हुन् । उनले यूएईका ब्याट्सम्यान अली नासिरलाई चार रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका हुन् ।

नासिर आउट हुँदा यूएईले १५.५ ओभरमा एक सय रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप