आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी–२० विश्वकप छनोट प्रतियोगिता

नेपाल र युएईबीचकाे खेल हेर्न दर्शकहरुको भीड (तस्बिरहरु)

आइतबार, ०९ वैशाख २०८१, १३ : ४८
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ ।  टी–२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाल र युएईबीच खेल जारी छ । मुलपानीस्थित क्रिकेट मैदानमा जारी खेलमा नेपाल र यूएईबीच चर्को प्रतिस्पिर्धा भैरहेको छ ।

केहीबेरअघि नेपाली ब्याट्सम्यान आसिफ शेखले अर्धसतक बनाएका छन् । ओपनर ब्याट्सम्यान शेखले ३९ बलमा एक छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका हुन् ।

दुई देशबीचको चर्को प्रतिस्पर्धा हेर्न दर्शकहरुको भीड लागेको छ । 
हेरौं तस्बिर :

cricket-mulpani (1)cricket-mulpani (2)cricket-mulpani (3)cricket-mulpani (4)cricket-mulpani (5)cricket-mulpani (6)cricket-mulpani (7)cricket-mulpani (8)cricket-mulpani (9)cricket-mulpani (10)cricket-mulpani (11)cricket-mulpani (12)cricket-mulpani (13)cricket-mulpani (14)cricket-mulpani (15)cricket-mulpani (16)cricket-mulpani (17)cricket-mulpani (18)cricket-mulpani (19)cricket-mulpani (20)cricket-mulpani (21)cricket-mulpani (22)cricket-mulpani (23)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप