आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नारायणको ‘धोका दिई बैगुनीले’ सार्वजनिक

आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । नारायण नेपालको शब्द रहेको गीत ‘धोका दिई बैगुनीले’ सार्वजनिक भएको छ । पिरतीमा खेल गर्नेहरूको करतूत अनि धोका खानेहरूको आवाज बनेको गीतमा कर्णराज गिरीको स्वर तथा अनिल विरहीको संगीत छ ।

गीतको भिडियोमा सुबाश शर्मा, जिशु कोइराला, सञ्जीव भट्टराई लगायतको अभिनय छ । केबी भण्डारीको एरेन्ज रहेको भिडियोमा दीपक गिरीको छायांकन छ । 

भिडियोका निर्देशक शिशिर बुढाथोकीले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया