आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशसभाको बैठक २० गते बस्ने

शुक्रबार, २२ मङ्सिर २०८०, १६ : २३
शुक्रबार, २२ मङ्सिर २०८०

विराटनगर । कोशी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गतेका लागि बोलाइएको छ । गत कार्तिक १ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक २० गते सोमबार बस्ने भएको हो । 

मुख्यमन्त्री केदार कार्कीले कार्तिक १ गते विश्वासको मत लिएका थिए । प्रदेशसभाको बैठकको कार्यसूची भने के हुने भन्ने विषय उल्लेख गरिएको छैन । 

प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले आज एक सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

k

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप