आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विपद्

भूकम्पका तस्बिर : जाजरकोटमा व्यापक क्षति

शनिबार, १५ वैशाख २०८१, ०८ : २७
शनिबार, १५ वैशाख २०८१

जाजरकोट । भूकम्पले जाजरकोटमा व्यापक क्षति भएको छ । कैयन घरहरु भत्किएका छन् भने स्थानीयको पीडामा छन् । 

उनीहरुले राहत र उद्धारका लागि अनुरोध गरेका छन् । गएरातिको भूकम्पले जाजरकोटमा कम्तिमा ९२ जनाको मृत्यु भइसकेको छ ।

भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको छ । 

jajarkot earthquake1jajarkot earthquake2jajarkot earthquake3jajarkot earthquake5jajarkot earthquake6jajarkot earthquake7

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप