आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा प्रधानमन्त्री

शनिबार, १५ वैशाख २०८१, ०९ : १७
शनिबार, १५ वैशाख २०८१

जाजरकोट । शनिबार विहानै स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले प्रभावित क्षेत्रको अनुगमन गरिरहेका छन् । 

स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्री अनुगमन र उद्धारमा अटिएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि पनि तीनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ।

गएरातिको शक्तिशाली भूकम्पले जाजरकोटमा व्यापक जनधनको क्षति भएको छ ।

jajarkot1jajarkot2jajarkot3prachanda jajarkot 1prachanda jajarkot3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप