आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्पमा परी घाइते भएका तीन जनालाई सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइयो

शनिबार, १५ वैशाख २०८१, ०९ : ४१
शनिबार, १५ वैशाख २०८१

रुकुम । भूकम्पका कारण घाइते भएका रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका  तीन जनालाई प्रदेश राजधानी सुर्खेत ल्याइएको छ। 

उनीहरूको थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत अहिले बिहान नौ बजे सुर्खेत पुर्‍याइएको हो। चिकित्सक पुर्‍याएर फर्किएको हेलिकप्टरमा घाइतेको उद्धार गरी ल्याइएको हो। यसलगत्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप