आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोट अस्पतालमा बिरामीलाई ढाडस दिएर रुकुम पश्चिम लागे प्रधानमन्त्री

शनिबार, १५ वैशाख २०८१, १० : १७
शनिबार, १५ वैशाख २०८१

सुर्खेत । शनिबार बिहानैदेखि जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको अवलोकन तथा उद्धारमा खटिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्को प्रभावित क्षेत्र रुकुम पश्चिमतिर लागेका छन् । 

जाजरकोटमा रहँदा उनले भूकम्पको क्षति र उद्धारबारे अनुगमन गर्नुको साथै अस्पताल पुगेर बिरामीहरूलाई ढाडस दिने काम गरेका थिए । 

लगत्तै उनी दोस्रो बढी प्रभावित जिल्ला रुकुम पश्चिम केन्द्रित भएका हुन् । प्रचण्ड आजै बिहान सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मीसहित भूकम्प प्रभावित क्षेत्र पुगेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप